काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताउनुभएको छ। सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने’ बताउनुभएको हो।
Trending Now
- विमान दुर्घटनाको जिम्मा लिन रुसलाई अजरबैजानको अनुरोध
- पर्वलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने प्रयास गर्दै नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा थप्न जरुरी छ” : उपराष्ट्रपति यादव
- थप पाँच लाख क्यान्सरविरूद्धको एचपीभी खोप ल्याइयो
- At least 17,492 children killed in Gaza: UN
- शेरादरबार प्रकरणबारे गृहमन्त्री लेखकले लिए सीआईबीसँग ब्रिफिङ
- पार्टीमा युवा आवश्यक छ, नभए दलहरु अघि बढ्न सक्दैनन् :सभापति देउवा
- दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा
- हेल्प नेपाल नेटवर्कले २५ औं वार्षिकोत्सव मनायो
- गुरुङ समुदायद्वारा आज तमु ल्होछार मनाइँदै
- President Poudel expresses grief over the death of former US President Carter
Comments are closed.