Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

Editorial Team by Editorial Team
December 15, 2025
in Entertainment, Nepal, News, Uncategorized
0
गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं – गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
ओमप्रकाश राईले संगीतबद्ध गरेको गीतलाई गायिका पेमा शेर्पा राईले गाएकी छन्। गीतलाई सन्तोष प्रगाढ राईले एरेन्ज गरेका छन् भने गीतको इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका छन्। गीतले त्यागिए पनि उनकै खुसीमा रमाउन खोज्ने प्रेमिल भाव प्रस्तुत गरेको छ।
यसअघि २०७५ मा शिला खनालले ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ भन्ने गीतकार राईको गीत गाएकी थिइन्। त्यस्तै २०७९ मा मनमा बि राई र २०८१ मा नवराज पराजुलीले पनि ‘सञ्चो छौ कि विसञ्चो’ राईकै गीत गाएका थिए।
दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङका राई पत्रकारिता र साहित्यमा सक्रिय छन्। साहित्यका विविध विधामा कलम चलाउने उनका ‘पोलेको मकै’ (२०७८) र ‘टोली नेता’ (२०७४) दुई बालकथासंग्रह प्रकाशित छन्।
गीतकार राई ‘लघुकथा सौन्दर्य’ मार्फत लघुकथाको उन्नयनमा लागेका छन्। ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) सामुहिक लघुकथासंग्रहमा उनका केही लघुकथा संगृहीत छन्। हालै राईको संयोजन तथा विमल भौकाजीको सम्पादनमा ‘बलेँसी’ सामुहिक लघुकथासंग्रह बजारमा आएको छ।
रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष समेत हुन्।

Advertisement Banner
Previous Post

जनमत वाङमय प्रतिष्ठानले साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गर्यो

Next Post

Climate extremes triggered rare coral disease on the Great Barrier Reef

Editorial Team

Editorial Team

Next Post
Climate extremes triggered rare coral disease on the Great Barrier Reef

Climate extremes triggered rare coral disease on the Great Barrier Reef

Recommended

Lhakpa Sherpa, who ascended Mt Everest for the tenth time to be honoured as the ‘Most Powerful Woman’ by US President Joe Biden in October

Lhakpa Sherpa, who ascended Mt Everest for the tenth time to be honoured as the ‘Most Powerful Woman’ by US President Joe Biden in October

4 years ago
निर्वाचन आचारसंहिता, २०८२ लागू

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.