Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Madhesh Province

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

Editorial Team by Editorial Team
December 7, 2025
in Madhesh Province, Nepal, News
0
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन्। यादव यही मंसिर २४ गते विश्वासको मत लिन तयारीमा छन्।
कांग्रेस संसदीय दलका नेता यादवलाई मंसिर १९ गते ७ दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको थियो । उनलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरूले समर्थन गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि मधेश प्रदेशको सरकारको नेतृत्व कांग्रेस दलका नेता यादवको जिम्मेवारीमा आएको हो ।
गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को उपधारा ३ अनुसार एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन र मत प्राप्त नगरे अर्को सरकार गठन गर्न आदेश दिएको थियो ।
यादवले प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएका यादवको सट्टा गठबन्धनका दलहरूले मुख्यमन्त्रीको रूपमा उनलाई चयन गरेका थिए । शपथ ग्रहणसँगै उनले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने तयारी गरेका छन् ।

 

Advertisement Banner
Previous Post

मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता

Next Post

मिराज ढुङ्गानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

Editorial Team

Editorial Team

Next Post
मिराज ढुङ्गानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

मिराज ढुङ्गानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

Recommended

Nepal: Cardamom prices decline to Rs 92,000 per man

Nepal’s cardamom exports have doubled in the first four months of the fiscal year 2025/26

4 months ago
Nepal and Estonia celebrate 30th anniversary of diplomatic ties

Nepal and Estonia celebrate 30th anniversary of diplomatic ties

4 years ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.