Trending Now

Browsing Category

Nepal Provinces News

नारायणी नदीमा बन्ने सिग्नेचर पुलको डिजाइन अन्तिम चरणमा

चितवन, नारायणगढ र गैँडाकोटलाई जोड्ने गरी नारायणी नदीमा बन्ने सिग्नेचर पुलको डिजाइन अन्तिम चरणमा पुगेको छ ।सडक विभागअन्तर्गत पुल महाशाखाका प्रमुख ललीजन खनालले डिजाइनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । उनले यसै आर्थिक वर्षमा…
Read More...

नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, ओलीले उद्घाटन गर्ने

झापा- नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ। आज र भोलिका लागि तय गरिएको अधिवेशन बिर्तामोडस्थित अग्रसेन भवनमा हुँदैछ। अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। त्यसका लागि ओली…
Read More...

भरतपुर भ्रमण वर्ष २०२४:खेल गतिविधिहरु निरन्तर

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन् । भ्रमण वर्ष अवधिभर भरतपुरमा हुने कार्यक्रमलाई प्रोत्सहान एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा समारोह आयोजना गर्न महानगरपालिकाले अनुरोध…
Read More...

मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्यो

मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए । मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तवरले…
Read More...

आज तराईमा हाेली पर्व मनाइँदै

काठमाडौं । तराई-मधेश क्षेत्रमा सोमबार होली मनाइँदै छ । तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर र शुभकामना साटासाट गरी होली पर्व मनाउने गरिन्छ । होलीका वेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ । यो क्षेत्रमा होलीमा गाइने…
Read More...

१५ दिने मिथिला पद यात्रा मिथिला मध्यमा परिक्रमा आज समापन हुँदै

जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमा आज समापन हुँदै छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा सम्पन्न हुन लागेको हो ।मध्यमा तथा अन्तगृहम परिक्रममा यसवर्ष पनि हजारौं श्रद्धालुहरु…
Read More...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम द्रुत गतिमा निर्माण हुन्छ: रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुर काम द्रुत गतिमा निर्माण हुने बताउनुभएको छ । बिहिबारदेखि सुरु भएको ईन्डो नेपाल टि–२० च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले…
Read More...