Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेकपा एमाले सचिव पदमा महेश बस्नेत विजयी

Editorial Team by Editorial Team
December 18, 2025
in Nepal, News, Politics
0
नेकपा एमाले सचिव पदमा महेश बस्नेत विजयी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– नेकपा एमालेको ११ औं महाधिवेशनबाट सचिव पदमा अत्यधिक मतका साथ महेश बस्नेत विजयी भएका छन्।
९ जना सचिव पदमा उम्मेदवारी दिएका कुल २० जनामध्ये बस्नेतले १५४४ मत हासिल गरेका हुन् । त्यसैगरी सचिव पदमा पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कंडेलले ११८५, राजन भट्टराईले ११८१, भानुभक्त ढकालले ११०८ मतसहित सचिव पदमा निर्वाचित भएका छन्।
सचिव पदका लागि उम्मेदवारी दिएका गोकुलप्रसाद बास्कोटाले झिनो मतले सचिव पदबाट हारेका छन्। उनले १०३० मत प्राप्त गरेका छन्।
अन्यमा अग्निप्रसाद खरेल ७१६, ईन्द्रलाल साप्कोटा ४०५, कर्णबहादुर थापा ८४७,कृष्णगोपाल श्रेष्ठ ६२५, ठाकुरप्रसाद गैरे ८८३, पुरुषोत्तम पौडेल ४६२, पेम्बा लामा ४९३, रचना खड्का ८७७, लालबाबु पण्डित ४९६, विनोदप्रसाद ढकाल ६८४ मत प्राप्त गरेका छन्।

Advertisement Banner
Previous Post

जापानद्वारा १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव मुद्रास्फीति नियन्त्रणका लागि

Next Post

अमेरिकाको तेल नाका बन्दीबिच कुनै असर नपरेको भेनेजुएलाको दाबी

Editorial Team

Editorial Team

Next Post
अमेरिकाको तेल नाका बन्दीबिच कुनै असर नपरेको भेनेजुएलाको दाबी

अमेरिकाको तेल नाका बन्दीबिच कुनै असर नपरेको भेनेजुएलाको दाबी

Recommended

IBN CEO Mr. Sushil Bhatta chaired session “Foundation for Digital Economy & Investment Opportunity” in Digital Nepal Conclave 2022

IBN CEO Mr. Sushil Bhatta chaired session “Foundation for Digital Economy & Investment Opportunity” in Digital Nepal Conclave 2022

4 years ago
First students welcomed under new ASEAN Award program

First students welcomed under new ASEAN Award program

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.