Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

मण्डलामा शुक्रबारदेखि ‘चोरको स्वर’ मञ्चन हँदै

Editorial Team by Editorial Team
June 2, 2022
in Entertainment, Nepali
0
मण्डलामा शुक्रबारदेखि ‘चोरको स्वर’ मञ्चन हँदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि नाटक ‘चोरको स्वर’मञ्चन हुने भएको छ । आर्टमान्डु नेपाल प्रा.लि.को प्रस्तुति रहेको नाटकमा विशेषगरी लिम्बू समुदायमा विद्यमान भागी विवाहको फेहरिस्तलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ । नवीन चौहानको कथालाई नाटकका रुपमा परिकल्पना तथा निर्देशन रंगकर्मीहरु अनिल सुब्बा र अन्वेश राई थुलुङले गरेका छन् ।
समुदायमा मन परापर भएर कुनै केटाले केटीलाई भगाइसकेपछि केटा पक्षबाट केटीको माइतीमा भद्रभलाद्मीहरु विशेष रीतसहित जानकारी दिन आउने सांस्कृतिक प्रचलनलाई ‘चोरको स्वर’को रुपमा लिइन्छ । ‘हजुरहरुको छोरी चेली हाम्रो साथमा आइपुगेकी छिन्, हाम्रो छोरा भतिजले माया गरेर, खुसी साथ राखेको छ,’ भन्ने गरिन्छ । माइती पक्षले रीत अर्थात् चोरको स्वर स्वीकार गरिसकेपछि लिम्बु संस्कार, रीतिरिवाजअनुसार विवाहको प्रसंग अघि बढ्छ ।
नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, बेदना राई, सुरज तमु, प्रतिना राई लगायतका कलाकारको अभिनय छ ।

Advertisement Banner
Previous Post

Nepal Plane Crash: Last Rites Of 22 Victims Performed In Kathmandu On June 2

Next Post

Nepal Govt slashed prices of petrol, diesel and kerosene by Rs 10 per litre

Editorial Team

Editorial Team

Next Post
Nepal Govt considering two-day govt holiday to curtail fuel consumption as prices surge

Nepal Govt slashed prices of petrol, diesel and kerosene by Rs 10 per litre

Recommended

निर्वाचनअघि ७२ घण्टा सीमा सिल! देशभर सुरक्षा हाईअलर्ट,

निर्वाचनअघि ७२ घण्टा सीमा सिल! देशभर सुरक्षा हाईअलर्ट,

1 month ago
Female labor migration rises to 50,000 in six months

Female labor migration rises to 50,000 in six months

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.