Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

मञ्जुश्री साहित्य समाजद्वारा सम्मान र लोकार्पण कार्यक्रम सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
April 10, 2022
in Feature, Literary Festival & Event, Nepal
0
मञ्जुश्री साहित्य समाजद्वारा सम्मान र लोकार्पण कार्यक्रम सम्पन्न
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

 

 

२६ चैत्र, मञ्जुश्री साहित्य समाज नागार्जुन काठमाडौंद्वारा संचालित तथा साहित्यकार प्रा. गंगा लिगल द्वारा स्थापित मञ्जुश्री साहित्यिक समाजको सातौँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

विपी भूपि मञ्जुश्री साहित्यिक पुरस्कार, २०७८ रु.२५१२५र( नगद राशी) सहित  श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गरियो तथा गङ्गा लिगल र कविवर मनिराज जोशीलाई मञ्जुश्री साहित्यिक स्रष्टा सम्मान समर्पण गरिएको छ ।

वि.पी भूपी मञ्जुश्री साहित्य समाजका अध्यक्ष डा बमबहादुर थापा जितालीको अध्यक्षतामा तथा प्रमुख अतिथि प्रा. डा. श्री कृष्णहरि बरालको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पुरस्कार अर्पण सहित संरक्षक सदश्यताको प्रमाणपत्र पनि वितरण गरिएको थियो । साथै डा. बम बहादुर थापा जितालीको गीतिकविता संग्रह ‘जहाँ छन् वुद्धका आँखा’ विमिोचन गरिएको थियो ।

Advertisement Banner
Previous Post

साहित्य र कलाको मन्थन सम्पन्‍न

Next Post

अक्षरमार्गद्वारा श्रष्टाहरू सम्मानित

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
अक्षरमार्गद्वारा श्रष्टाहरू सम्मानित

अक्षरमार्गद्वारा श्रष्टाहरू सम्मानित

Recommended

विश्वराज अधिकारीको कृति ‘मेघदूतमा के छ ?’ सार्वजनिक,

विश्वराज अधिकारीको कृति ‘मेघदूतमा के छ ?’ सार्वजनिक,

4 years ago
Gold price drops by Rs 3,800 per tola

Gold and silver prices decline sharply in Nepal

4 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.