Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

लैनचौर सहिद पार्कमा शहीदहरूको सम्मानस्वरूप शहीद दिवस मनाइयो

Editorial Team by Editorial Team
January 30, 2026
in Nepal, News
0
लैनचौर सहिद पार्कमा शहीदहरूको सम्मानस्वरूप शहीद दिवस मनाइयो
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- लैनचौर सहिद पार्कमा शहीदहरूको सम्मानस्वरूप शहीद दिवस मनाइयो .
देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ ।
आज को दिन शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भएको थियो । सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ । सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ ।

Advertisement Banner
Previous Post

सहिद दशरथ चन्द ठकुरी प्रति हार्दिक श्रद्धाञ्जली

Next Post

EU Reminds Pakistan of Human Rights Obligations, Condemns Conviction of Activists

Editorial Team

Editorial Team

Next Post
EU Reminds Pakistan of Human Rights Obligations, Condemns Conviction of Activists

EU Reminds Pakistan of Human Rights Obligations, Condemns Conviction of Activists

Recommended

Israeli authorities raid UN Palestinian refugee agency’s East Jerusalem compound

Israeli authorities raid UN Palestinian refugee agency’s East Jerusalem compound

8 months ago
IndiGo ranked 6th largest carrier in the world by passenger volume in OAG Frequency & Capacity Statistics for March 2022

IndiGo ranked 6th largest carrier in the world by passenger volume in OAG Frequency & Capacity Statistics for March 2022

4 years ago

Don't Miss

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

August 14, 2026
राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

August 14, 2026
बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

August 14, 2026
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.