उद्योगमन्त्री भण्डारी र बंगलादेशका राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बंगलादेशका नौपरिवहन राज्यमन्त्री खालिद महमुद चौधरीबीच भेटवार्ता भएकाे छ ।

उद्याेगमन्त्री भण्डारी र बंगलादेशका राज्यमन्त्रीबीच शनिबार काठमाडाैंमा भेटवार्ता भएकाे हाे । उहाँहरुबीच द्विपक्षीय हित, सहयाेग आदानप्रदान, व्यापार प्रवर्द्धन लगायत विषयमा छलफल भएकाे मन्त्रालयले जनाएकाे छ ।

Comments are closed.