Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

Editorial Team by Editorial Team
January 14, 2026
in Nepal, News
0
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्ने भएका छन्।
बुधबार संघीय संसदको राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
आज बिहान ११ः३० बजे बस्ने गरि विधायन व्यवस्थापन समिति बैठक तय भएको छ। बैठक सिंहदरबारस्थित समिति बैठक कक्षमा बस्नेछ।
समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१७औँ बैठक दिनको १ः०० बजे बस्दैछ । बैठक संघीय संसद सचिवालयको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हलमा बस्दैछ ।
बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन (२०८१÷०८२) सम्बन्धमा छलफल गरिनुका साथै विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ।

Advertisement Banner
Previous Post

भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प छैन : कमल थापा

Next Post

यस्ता छन्, मन्त्रिपरिषद्का निर्णयहरू

Editorial Team

Editorial Team

Next Post
यस्ता छन्, मन्त्रिपरिषद्का निर्णयहरू

यस्ता छन्, मन्त्रिपरिषद्का निर्णयहरू

Discussion about this post

Recommended

Unification between JSP Nepal and JSP announced

Unification between JSP Nepal and JSP announced

2 weeks ago
A Creative Dialogue with Pushpa Khanal: abroad & literature

A Creative Dialogue with Pushpa Khanal: abroad & literature

2 months ago

Don't Miss

कांग्रेसका सभापति बने गगन थापा

Gagan Thapa-led Nepali Congress to hold first Central Committee meeting today

January 15, 2026
देवघाटमा माघे सङ्क्रान्ति स्नान

देवघाटमा माघे सङ्क्रान्ति स्नान

January 15, 2026
नेपालीका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया बन्द

नेपालीका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया बन्द

January 15, 2026
नेपालीका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया बन्द

नेपालीका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया बन्द

January 15, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.