काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिछ्याइएका पाइपलाइनको काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन् । इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको बिहीबार निरीक्षण गरेपछि उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए । गुणस्तर निश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको र त्यस्ता ठाउँमा यथाशीघ्र मर्मतसम्भार गर्न उनले निर्देशन दिए ।
मन्त्री यादवका साथ खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ अधिकारी थिए ।
Trending Now
- Knighthood awarded to director Christopher Nolan, becoming ‘Sir’ Christopher Nolan
- Russian oil spill pollutes 50 km of Krishna Sea coast
- गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
- TIPF agreement between Nepal and Korea
- At least 100 North Korean soldiers die in Ukraine war
- Again the date of Sunita and Butch’s return to Earth is uncertain
- चितवन राष्ट्रिय निकुञ्ज भ्रमणमा स्वदेसी भन्दा विदेशी बढी
- Cold will increase further in Kathmandu, may be less than 2 degrees Celsius
- नेपालमा क्यान्सर विरुद्ध एचपिभी खोप किशोरीलाई निशुल्क लगाइने
- प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए