Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मिराज ढुंगानाको कार्यालयमा आक्रमण, अभियन्तामाथि हातपात

Editorial Team by Editorial Team
November 20, 2025
in Nepal, News
0
मिराज ढुंगानाको कार्यालयमा आक्रमण, अभियन्तामाथि हातपात
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाको काठमाडौंस्थित कार्यालयमा बुधबार साँझ आक्रमण भएको छ ।साँझ करिब ६ बजे अपरिचित समूह कार्यालयमा छिरेर अभियन्ताहरूलाई लक्षित गर्दै दुर्व्यवहार तथा हातपात गरेको हो । ढुंगानाका अनुसार महिलाहरू माथि पनि हातपात भएको छ ।
ढुंगानाले घटनाको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै लेखेका छन्, ‘हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो । हाम्रा महिला साथिहरूमाथि हातपात भयो । हामीलाई के गर्न खोज्नुभएको हो ?’

Advertisement Banner
Previous Post

Two thirds of women gain too much or too little weight in pregnancy: global study

Next Post

साउदी युवराज अमेरिका भ्रमणमा

Editorial Team

Editorial Team

Next Post
साउदी युवराज अमेरिका भ्रमणमा

साउदी युवराज अमेरिका भ्रमणमा

Recommended

International Cricket Council (ICC) has sanctioned the 1st season of NepalT20, 2022, Nepal’s first and the only official T20 Cricket League

Nepal has maintained its spot in the One-Day International (ODI) by remaining in the 19th spot in the ranking

4 years ago
गगनलाई सघाउन सांसद उम्मेवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

गगनलाई सघाउन सांसद उम्मेवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

7 months ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.