काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिएका बङ्गलादेशका अन्तरिम सरकारका प्रधानमन्त्री महोमद युनुसलाई बधाई दिएका छन् । चाँडै नै बङ्गलादेशम स्थिति सामान्य हुने आशा राख्दै मोदीले हिन्दूको सुरक्षाको पनि माग गरेका छन् ।
बधाई दिँदा मोदीले प्रधानमन्त्री वा अन्तरिम सरकार प्रमुख नभनेर प्राध्यापक युनुसलाई नया जिम्मेवारी लिएकोमा भन्दै बधाई दिएका छन् । सामाजिक सन्जाल एक्समा मोदीले दुई देशको शान्ति, सुरक्षा र विकासको चाहाना राख्ने दुई देशका जनतको पक्षमा काम गर्ने पनि बताएका छन् ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.