फ्रान्सपछि युएई पुगे मोदी, युवराजसँग भेट

दुबई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार फ्रान्सको दुई दिने भ्रमण सकेर अब संयुक्त अरब इमिरेट्स पुगेका छन् । प्रधानमन्त्री मोदीलाई विमानस्थलमा स्वागत गरिएको थियो, त्यसपछि उनले युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गरे।

प्रधानमन्त्री मोदीले यूएईका राष्ट्रपतिसँग प्रमुख द्विपक्षीय मुद्दाहरूमा भेट गर्नेछन्। यससँगै प्रधानमन्त्री मोदीलाई गार्ड अफ अनर पनि दिइनेछ ।

 

Comments are closed.