नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, नक्साल काठमाण्डौबाट प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीको नेतृत्वमा खटिएको अनुगमन टोलीले अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना (Crime Action Plan-CAP) कार्यान्वयन सम्बन्धि अनुगमन, निरीक्षण तथा मुल्याङ्कन गर्ने कार्यको शिलसिलामा यस जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा पाल्नु भई अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखा, हिरासत कक्ष लगायत कार्यालय परिसर समेतको निरीक्षण एवम् अनुगमन गर्नुका साथै कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभयो ।
Trending Now
- Japan to cut greenhouse gas emissions by 60 percent in 10 years:
- डब्लुएचओका प्रमुखसहितराष्ट्र संघीय कर्मचारीहरुको टोली इजरायली आक्रमणमा
- बुद्धकालीन शहरको संरचना भेटिएको दाबी
- Prime Minister Oli condoled the death of former Indian Prime Minister Singh
- शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन प्राधिकरणको अनुरोध
- कांग्रेसको सयदिने विशेष अभियानको समयावधि थप
- भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
- China will build the world’s largest dam in Tibet, producing 3 times more electricity than the Three Gorges
- सिंगापुरबाट भ्रष्टाचारको प्रमाण झिकाउन विशेष अदालतको आदेश
- आत्महत्या न्यूनिकरण अभियान अन्तर्गत तनाव व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम तथा नागरिक सुनुवाई” कार्यक्रम सम्पन्न