नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, नक्साल काठमाण्डौबाट प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीको नेतृत्वमा खटिएको अनुगमन टोलीले अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना (Crime Action Plan-CAP) कार्यान्वयन सम्बन्धि अनुगमन, निरीक्षण तथा मुल्याङ्कन गर्ने कार्यको शिलसिलामा यस जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा पाल्नु भई अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखा, हिरासत कक्ष लगायत कार्यालय परिसर समेतको निरीक्षण एवम् अनुगमन गर्नुका साथै कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभयो ।
Trending Now
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
- नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ पुरातात्विक वस्तु स्वदेश ल्याइयो
- घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान
- सिलवालको ‘डोरम्याट’ कवितासंग्रहक माथि परिचर्चा सम्पन्न
- USAID ‘restructuring’ announced
- प्रकाशको ‘भेट भए छुट्न गाह्रो’ गीत सार्वजनिक
Comments are closed.