Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इजरायलको आक्रमणबाट गाजामा हालसम्म ७० हजारभन्दा धेरै मानिसको मृत्युः हमास

Editorial Team by Editorial Team
November 30, 2025
in News, World
0
इजरायलको आक्रमणबाट गाजामा हालसम्म ७० हजारभन्दा धेरै मानिसको मृत्युः हमास
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– गाजामा इजरायलको सैन्य कारबाहीमा हालसम्म ७० हजारभन्दा धेरै प्यालेस्टाइनी मारिएका छन्। यो जानकारी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको हो। इजरायल र हमासबीच १० अक्टोबरदेखि लागू भएको युद्धविरामका बाबजुद पनि मृत्यु हुनेहरूको संख्या बढ्दो छ।

इजरायलको भनाइमा, युद्धविरामको उल्लंघनका कारण उसले धेरै हवाई हमलाहरू गर्नु परेको छ। धेरै शवहरू अझै पनि भग्नावशेषबाट निकालिँदै छन्। शनिबार इजरायली ड्रोन हमलामा मारिएका व्यक्तिहरूमध्ये दुई जना युवा दाजुभाइ फादी र जुमा अबू अस्सीपनि थिए। उनका परिवारका अनुसार जब उनीहरू मारिए, उनीहरू दाउरा संकलन गर्दै थिए।
इसरायली डिफेन्स फोर्सले बीबीसीलाई जानकारी दिँदै भन्यो कि उनीहरूले ‘येलो लाइन’ पार गरेका दुईजना संदिग्धलाई लक्ष्य बनाएको हो।
यो ‘लाइन’ त्यस क्षेत्रलाई जनाउँछ, जहाँसम्म इजरायली सेना पछाडि हट्न सहमत भएको थियो। यो युद्धविराम अमेरिकाको मध्यस्थतामा सात हप्ताभन्दा बढीअघि भएको हो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टाइनीहरूको कुल मृत्यु संख्या अहिले ७०,१०० पुगेको छ। मन्त्रालयका अनुसार यीमध्ये ३५० भन्दा बढी मृत्यु १० अक्टोबरको युद्धविरामपछि भएका हुन्।
इजरायलको दक्षिण क्षेत्रमा ७ अक्टोबर २०२३ मा हमासले हमला गरेको थियो। त्यस हमलामा करिब १,२०० जनाको मृत्यु भएको थियो र २५१ जनालाई बन्धक बनाइएको थियो। त्यसको जवाफस्वरूप इजरायली सेनाले गाजामा आफ्नो कारबाही सुरु गरेको हो। एजेन्सी

Advertisement Banner
Previous Post

पोखरेलको ‘आउँछ्यौ तिमी नजरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक

Next Post

छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै

Editorial Team

Editorial Team

Next Post
छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै

छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै

Recommended

Sudurpaschim Royals defeated Kathmandu Gorkhas by 29 runs

Sudurpaschim Royals defeated Kathmandu Gorkhas by 29 runs

5 months ago
Eighth National Summit of Health and Population Scientists in Nepal begins today

Eighth National Summit of Health and Population Scientists in Nepal begins today

4 years ago

Don't Miss

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

April 9, 2026
आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.