काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा संसदीय दलको नेता गङ्गा चौधरी चयन भएका छन् ।केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गालाई दलको नेता बनाएका हुन् ।चौधरी यसअघि प्रमुख सचेतक थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ ।लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् । नाउपा केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् । योसँगै नाउपामा थप विवाद बढ्ने देखिएको छ ।
Trending Now
- Eight killed in Kashmir firing
- Left-wing coalition wins French general election
- John Cena has retired from wrestling
- भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान, राष्ट्रपति पुटिनलाई भेट्ने
- Tata Motors Group global wholesales at 3,29,847 in Q1 FY25
- लगानी सहजीकरण सम्बन्धी विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन स्वीकृत
- World’s Largest Indoor Ice Snow Theme Park Opens in China’s Harbin
- Mauritius Hosts the 6th Edition of ‘Vishwarang 2024’
- प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा संविधानमा लेखिएकै कुरा अभ्यास गर्न लागिएको हो : मनिष झा
- पहिरोले २६ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध, ५ पक्की पुलमा क्षति
Comments are closed.