नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिक उत्सवका अवसरमा प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सवमा देश विदेसका विभिन्न ठाउँबाट सहभागी भएका प्रतियोगी कविहरु मध्ये पाँच जाना कविहरु छनौट भएका छन् । टिका आत्रेय प्रथम, संकल्प शीर्षकको कविता, सुनसरी, यात्रि प्रकाश पाण्डे दितीय ‘आगोमा फुलेका फूल’धादिङ, सीता तुम्खेवा तृतीय,‘चरिसो फूल’ भक्तपुर, किरण सिवा, तृतीय, ‘बुबाको सिलाइ मेसिन’ सुनसरी र कमलराज के.सी. तृतीय ‘सपना उम्रन्छ माटोमा’ अछाम । कविता छनोट समितिको पहिलो चरणको मुल्याङ्कन अनुसार तीस जना कविहरुको छनौट भएको थियो । सम्पुर्णमा हार्दिक बधाइ !
Trending Now
- Meeting of Pakistani Ambassador with the Prime Minister, discussion on activation of SAARC
- सुवेदीद्वारा रचित ‘अनि प्रतीत्य समुद्पाद, शुन्य शुन्य महाशुन्य’ माथि अन्तरक्रिया
- SpaceX launches 21 ‘Starlink Internet satellites’ into space
- पछिल्ल्लो ६ घण्टामा डडेलधुरामा सबैभन्दा बढी वर्षा
- Biden granted relief to 37 people awaiting death penalty
- More than 60 percent of Mongolia has snow
- Foreign Minister Rana returns home after visiting four countries
- निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु
- हुम्लामा गएरातिदेखि हिमपात सुरु: आसपासका बस्तीमा सुरक्षित रहन आग्रह
- जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा विजयी
Comments are closed.