नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिक उत्सवका अवसरमा प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सवमा देश विदेसका विभिन्न ठाउँबाट सहभागी भएका प्रतियोगी कविहरु मध्ये पाँच जाना कविहरु छनौट भएका छन् । टिका आत्रेय प्रथम, संकल्प शीर्षकको कविता, सुनसरी, यात्रि प्रकाश पाण्डे दितीय ‘आगोमा फुलेका फूल’धादिङ, सीता तुम्खेवा तृतीय,‘चरिसो फूल’ भक्तपुर, किरण सिवा, तृतीय, ‘बुबाको सिलाइ मेसिन’ सुनसरी र कमलराज के.सी. तृतीय ‘सपना उम्रन्छ माटोमा’ अछाम । कविता छनोट समितिको पहिलो चरणको मुल्याङ्कन अनुसार तीस जना कविहरुको छनौट भएको थियो । सम्पुर्णमा हार्दिक बधाइ !
Trending Now
- शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षक वार्तामा पुगे
- India-Pakistan standoff worries UN, calls for maximum restraint
- आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले बोलाए वार्तामा
- पाकिस्तानको घोषणा, सिन्धु चलाउनु ‘युद्धको कारवाही’: शिमला सम्झौता पनि खारेज
- Jammu and Kashmir Attack Update: 28 killed, including a Nepali
- कश्मीर आक्रमणमा संलग्न एक जनाको घर बमले उडाइयो, अर्कोको घरमा डोजर चलाइयो
- सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन,आन्दोलन नछाड्ने अडान
- Nepal not on MCC project suspension list, grant not stopped
- मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
- आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
Comments are closed.