काठमाडौँ -नेपाली कम्युनिस्ट पार्टीले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ। भोलि भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान गरेको छ।