Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

नेपाल स्रष्टा समाजको १९औँ स्थापना दिवसमा युवा कवि गोष्ठी सम्पन्न

Editorial Team by Editorial Team
December 31, 2025
in Literary Festival & Event, Nepal, News
0
नेपाल स्रष्टा समाजको १९औँ स्थापना दिवसमा युवा कवि गोष्ठी सम्पन्न
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा समाजको १९औँ स्थापना दिवसको अवसरमा युवा कवि गोष्ठी सम्पन्न भएको छ । साउथ वेस्टर्न स्टेट कलेजको सहआयोजनामा आयोजित उक्त गोष्ठी डा. राजेन्द्र के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
गोष्ठीमा अतिथि कविका रूपमा कृष्णप्रसाद जस्ताघरे, सुशिला धमला, एलिसा ढुंगाना, पार्वती अधिकारी ‘पारु’, अञ्जना पौडेल र विमला दाहाल सहभागी हुनुहुन्थ्यो । त्यसैगरी युवा तथा विद्यार्थी कविहरू खुशी लामा, ललिसा बानियाँ, निर्मला बुढा क्षेत्री, एन्जल अधिकारी, प्रविण नगर्ची, ओजस्वी श्रेष्ठ, सुशील चापागाईँ, सिना श्रेष्ठ, फेसन उदास, योगेश पनेरु लगायतले आफ्ना कविता वाचन गर्नुभयो ।
वाचन गरिएका कवितामाथि समालोचक डा. शैलेन्दुप्रकाश नेपालले समग्र टिप्पणी प्रस्तुत गर्नुभएको थियो । नेपाल स्रष्टा समाजका महासचिव प्रकाश घायलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा पवन आलोक सहभागी हुनुहुन्थ्यो । चेतनपथ माधवले सञ्चालन गर्नुभएको कार्यक्रममा डा. शान्तिमाया गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।
गोष्ठीमा सहभागी कविहरूलाई प्रमुख अतिथि डा. राजेन्द्र के.सी.ले प्रमाणपत्र वितरण गर्नुभएको थियो । आयोजकका अनुसार समाजको १९औँ स्थापना दिवसको अवसरमा तीनदिने कार्यक्रम आयोजना गरिएको छ, जसअन्तर्गत पहिलो दिन युवा कवि गोष्ठी सम्पन्न भएको हो ।

Advertisement Banner
Previous Post

Karan Johar Says Dhurandhar Made Him Rethink His Craft: ‘I Was Completely Blown Away’

Next Post

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने

Editorial Team

Editorial Team

Next Post
आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने

Recommended

Nepal: Lapsed life insurance policies rise while surrender numbers decline

Nepal: Twelve insurance companies declare dividends for FY 2081/82

4 months ago
Denmark’s Rasmus Neergaard-Petersen Wins First Major Title at Australian Open

Denmark’s Rasmus Neergaard-Petersen Wins First Major Title at Australian Open

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.