Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेसको १५ औँ महाधिवेशन भदौमा, यस्तो छ प्रस्तावित कार्यतालिका

Editorial Team by Editorial Team
March 25, 2026
in Nepal, News, Politics
0
कांग्रेसको १५ औँ महाधिवेशन भदौमा, यस्तो छ प्रस्तावित कार्यतालिका
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार भदौ २४, २५ र २६ गते काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरिएको छ ।
पार्टी सभापति गगनकुमार थापाका अनुसार देशभरका ६ हजार ७४३ वडामा साउन ६ गते एकैसाथ अधिवेशन सुरु हुनेछ। यससँगै कांग्रेसभित्रको संगठनात्मक गतिविधि तीव्र हुने संकेत देखिएको छ।
कार्यतालिकाअनुसार साउन १२ गते गाउँ तथा नगरपालिकास्तरको अधिवेशन सम्पन्न गरिनेछ भने साउन २३ गते प्रदेश सभा क्षेत्रीय र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने तय गरिएको छ।
त्यसपछि भदौ ६ र ७ गते जिल्ला अधिवेशन र भदौ १५–१६ गते प्रदेश अधिवेशन आयोजना गरिनेछ। यी सबै चरण पार गरेपछि मात्रै केन्द्रीय महाधिवेशन काठमाडौंमा भदौ २४–२६ मा सम्पन्न हुनेछ।यो प्रस्तावित कार्यतालिका आगामी केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएपछि औपचारिक रूपमा कार्यान्वयनमा जाने बताइएको छ।

Advertisement Banner
Previous Post

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै

Next Post

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

Editorial Team

Editorial Team

Next Post
निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

Discussion about this post

Recommended

Polymatech Electronics Unveils Breakthrough High-Power UV LED Platform Enabling Ultra-Fast Industrial Curing

Polymatech Electronics Unveils Breakthrough High-Power UV LED Platform Enabling Ultra-Fast Industrial Curing

3 months ago
UAE Foils Organised Terror-Linked Cyber Attacks on Digital Infrastructure

UAE Foils Organised Terror-Linked Cyber Attacks on Digital Infrastructure

1 month ago

Don't Miss

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

March 25, 2026
18.4 million viewers watched BTS’ comeback concert

18.4 million viewers watched BTS’ comeback concert

March 25, 2026
रास्वपा सभापति लामिछानेलाई अमेरिकी विशेष दूतले बधाई दिए

रास्वपा सभापति लामिछानेलाई अमेरिकी विशेष दूतले बधाई दिए

March 25, 2026
फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.