Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै

Editorial Team by Editorial Team
March 25, 2026
in Nepal, News
0
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । उनी ७८ वर्षका छन् ।
केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते विहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।

Advertisement Banner
Previous Post

अदालतबाट राहत पाए रवि लामिछाने, अब हरेक तारेखमा धाउन नपर्ने निर्णय

Next Post

कांग्रेसको १५ औँ महाधिवेशन भदौमा, यस्तो छ प्रस्तावित कार्यतालिका

Editorial Team

Editorial Team

Next Post
कांग्रेसको १५ औँ महाधिवेशन भदौमा, यस्तो छ प्रस्तावित कार्यतालिका

कांग्रेसको १५ औँ महाधिवेशन भदौमा, यस्तो छ प्रस्तावित कार्यतालिका

Recommended

आज सरस्वती पूजा अर्थात् श्रीपन्चमी: देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै

आज सरस्वती पूजा अर्थात् श्रीपन्चमी: देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै

3 months ago
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबिच भेट

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबिच भेट

4 months ago

Don't Miss

Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal Government Employees to Be Paid Twice a Month

April 20, 2026
सर्वोच्चको फैसलापछि गगन थापाले भने- पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो

Nepali Congress President Gagan Thapa, Khadka Hold Talks on Strengthening Party Unity

April 20, 2026
मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

Nepal to regulate private sector and NGOs to curb corruption

April 20, 2026
कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति विमोचन तथा साहित्यकार सम्मान

कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति विमोचन तथा साहित्यकार सम्मान

April 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.