Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाली कांग्रेस पुसमा नियमित महाधिवेशन गर्ने कार्यतालिकामा सहमत

Editorial Team by Editorial Team
December 1, 2025
in Nepal, News, Politics
0
नेपाली कांग्रेस पुसमा नियमित महाधिवेशन गर्ने कार्यतालिकामा सहमत
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्ताव सबैको सहमतिको भएको भन्दै मानेर जान टिमलाई सहमत गराएका छन् । संस्थापन टिम अब आउँदो पुसमा नियमित महाधिवेशन गर्ने कार्यतालिकामा सहमत भएको छ ।

सोमबार (मंसिर १५) बिहान सानेपामा खड्काले संस्थापनका केही नेतासामु यही प्रस्ताव राखेका थिए । तर, उनीहरूले त्यसनिम्ति विशेष महाधिवेशनको प्रस्ताव फिर्ता हुनुपर्ने सर्त राखेका थिए ।

खड्कासँग ‘कुरा मिलेन’, देउवा निवासमा संस्थापन पक्षको बैठक
त्यसपछि सहमतिमा पुग्न देउवाले केही नेतालाई काठमाडौंको महाराजगन्जस्थित आफ्नो निवासमा बोलाएका थिए ।
“सभापतिज्यूले नै पुसको नियमित महाधिवेशन कार्यतालिकामा सहमति जनाउन भनेपछि हामीले उहाँकै विश्वास र भरोसामा मान्छौँ भनेका छौँ,” भेटमा सहभागी नेता विमलेन्द्र निधिले बाह्रखरीसँग भने, “हामी अहिले उहाँको सम्मानमा यो प्रस्तावमा सहमति जनाउँदै छौँ ।”

Advertisement Banner
Previous Post

पूर्वी नाका काँकरभिट्टा (झापा)बाट चार महिनामा रु १६ अर्ब बढीको आयात ८ अर्बको निर्यात

Next Post

आज गीता जयन्ती पर्व मनाइँदै

Editorial Team

Editorial Team

Next Post

आज गीता जयन्ती पर्व मनाइँदै

Recommended

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

रुपन्देही १ र २ बाट प्रत्यक्षतर्फ कांग्रेसका १५ जना सिफारिस

9 months ago
Seven books shortlisted for Madan Puraskar 2081

Seven books shortlisted for Madan Puraskar 2081

9 months ago

Don't Miss

Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
WHO releases 150,000 USD in emergency funds

WHO releases 150,000 USD in emergency funds

August 31, 2026
China contributes 2 million US dollars in emergency flood relief assistance

China contributes 2 million US dollars in emergency flood relief assistance

August 31, 2026
Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom restores mobile services up to Nepal-China border

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.