Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

Editorial Team by Editorial Team
November 23, 2025
in Nepal, News, Politics, Uncategorized
0
प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले राजनीतिक स्थिरता र मुलुकलाई निकास दिन चुनाव नै एकमात्र उपाय भएको निष्कर्ष निकाल्दै निर्वाचन प्रक्रियामा सहभागी हुने निर्णय गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको छ। मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले कांग्रेस चुनावमा सहभागी हुनेछ।’उनका अनुसार कांग्रेसले चुनाव तयारी अगाडि बढाउँदै प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

Advertisement Banner
Previous Post

मंसिरभित्रै विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा

Next Post

अस्ट्रेलियामा विनाशकारी आँधी : १९ हजार घर अन्धकारमा

Editorial Team

Editorial Team

Next Post
अस्ट्रेलियामा विनाशकारी आँधी : १९ हजार घर अन्धकारमा

अस्ट्रेलियामा विनाशकारी आँधी : १९ हजार घर अन्धकारमा

Recommended

Gen Z protest probe commission seeks one-month extension in Nepal

Nepal: Study estimates Rs 34 billion damage from Gen Z protests

2 months ago
Sidhu Moosewala Murder Case: Attackers Fled To Nepal After Killing The Singer

Sidhu Moosewala Murder Case: Attackers Fled To Nepal After Killing The Singer

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.