Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अस्ट्रेलियामा विनाशकारी आँधी : १९ हजार घर अन्धकारमा

५० वर्षपछि सबैभन्दा ठुलो -ट्रेसी चक्रवात सम्झिए

Editorial Team by Editorial Team
November 23, 2025
in News, World
0
अस्ट्रेलियामा विनाशकारी आँधी : १९ हजार घर अन्धकारमा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, अस्ट्रेलियाको उत्तरी क्षेत्रमा तेस्रो श्रेणीको उष्णकटिबन्धीय आँधी फिना आएपछि करिब १९ हजार मानिस बिजुलीविहीन भएका छन्। आँधीले शनिबार राति डार्विन सहरलाई पार गर्दा २०५ किलोमिटर प्रतिघण्टाको विनाशकारी हावा चलेको थियो।

मौसम विभागका अनुसार आइतबार बिहान यो आँधी ‘गम्भीर उष्णकटिबन्धीय आँधी’ को रूपमा टाढा सरेको छ।
लगभग एक लाख ४० हजार जनसंख्या भएको डार्विनका बासिन्दालाई यो आँधीले सन् १९७४ को क्रिसमसमा आएको चक्रवात ट्रेसीको पीडादायी सम्झना ताजा गराएको छ। ट्रेसीले सहरको धेरै भाग ध्वस्त पार्नुका साथै ६६ जनाको ज्यान लिएको थियो। त्यसलाई अस्ट्रेलियाकै सबैभन्दा ठुलो प्राकृतिक विपद् मानिन्छ।
उत्तरी क्षेत्रकी मुख्यमन्त्री लिया फिनोचियारोले सम्पत्तिको क्षति भएको र सडकहरू डुबानमा परेको बताइन्। उनले भनिन्, ‘यस चक्रवातले एउटा यस्तो क्षेत्र देख्यो जुन एकताबद्ध थियो र आउने कुराहरूको लागि तयार थियो।’ उनले कुनै मानवीय क्षति नभएको पनि स्पष्ट पारिन्।
ढलेका बिजुलीका लाइन र डुबानका कारण डार्विन अन्तर्राष्ट्रिय विमानस्थल आइतबार बन्द छ। अधिकारीहरूले बासिन्दालाई ढलेका लाइनबाट टाढा रहन आग्रह गरेका छन्। क्षति मूल्याङ्कनका टोलीहरू परिचालित भएका छन्।
मौसम विभागका अनुसार तेस्रो श्रेणीको आँधीले संरचना, बालीनाली र रूखहरूलाई क्षति पुर्‍याउनुका साथै लामो समयसम्म बिजुली आपूर्ति बन्द गर्न सक्छ। यो वर्ष मार्चमा पूर्व–उष्णकटिबन्धीय चक्रवात अल्फ्रेडले छिमेकी क्वीन्सल्याण्डमा पनि लाखौँ मानिसलाई बिजुलीविहीन बनाएको थियो। एजेन्सी

Advertisement Banner
Previous Post

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

Next Post

शैलुङमा गोरखापत्र साहित्य सम्मेलन सम्पन्न

Editorial Team

Editorial Team

Next Post
शैलुङमा गोरखापत्र साहित्य सम्मेलन सम्पन्न

शैलुङमा गोरखापत्र साहित्य सम्मेलन सम्पन्न

Recommended

Century’s Longest Total Solar Eclipse to Occur on August 2, 2027

Century’s Longest Total Solar Eclipse to Occur on August 2, 2027

1 month ago
आयुर्वेद क्षेत्रमा जरा गाडेको पहुँच, राजनीति र बेथितिको पर्दाफास

आयुर्वेद क्षेत्रमा जरा गाडेको पहुँच, राजनीति र बेथितिको पर्दाफास

5 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.