Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाली क्रिकेट टिम एएफसी यू-१९ एसिया कपका लागि मलेसिया प्रस्थान नेपालले पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

Editorial Team by Editorial Team
December 12, 2025
in Nepal, News, Sports
0
नेपाली क्रिकेट टिम एएफसी यू-१९ एसिया कपका लागि मलेसिया प्रस्थान नेपालले पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाली क्रिकेट टिम एएफसी यू-१९ एसिया कपको लागि मलेसिया प्रस्थान गरेको छ। एएफसी यू-१९ प्रिमियर कपको उपविजेता बनेर एसिया कपमा पुगेको टिम मलेसिया गएको हो। नेपाल क्रिकेट संघ क्यानले एसीसी पुरूष एसिया कपका लागि गएको नेपाली टिमलाई मंगलबार बिदाइ गरेको थियो। यही मंसिर २६ गतेबाट मलेसियामा हुने प्रतियोगिताको आफ्नो समूहमा नेपालसँग श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
अर्को समूहमा भारत, पाकिस्तान, यूएई र मलेसिया छन् । नेपालले आफ्नो पहिलो खेलमा मंसिर २७ गने श्रीलंकासँग खेल्ने तालिका छ। यसअघि मलेसियामा भएको प्रिमियर कपको फाइनलमा पुगेर नेपालले उमेर समूहको एसिया कपमा स्थान बनाएको थियो। एसिया कपमा नेपालको कप्तानी अशोक धामीले गर्ने छन् भने निराज यादव उप–कप्तानको भूमिकामा रहनेछन्।
प्रमियर कप खेलेको टिममा अहिले चार परिवर्तन गरिएको छ। एनपीएलमा सहभागी बनेका अभिषेक, साहिल, विपिन र युवराज थपिएका हुन्। यससँगै नेपाली टिम थप बलियो बनेको छ। घोषित टोलीमा बलिङ र ब्याटिङ विभागमा उत्कृष्ट प्रदर्शन गर्दै आएका युवा खेलाडीलाई समावेश गरिएको छ।
टोलीको कप्तानी अशोक धामीले गर्नेछन् भने उपकप्तानमा निरज यादव रहेका छन्। त्यसैगरी दिलसाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयादन्द मण्डल रहेका छन्। टिममा अन्य खेलाडीहरूमा निश्चल क्षेत्री, आशिष लोहरा, नितेश पटेल, चन्दन राम, रोशन बिके, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री रहेका छन्।
प्रिमियर कपको फाइनलमा नेपाली टिम यूएईसँग पराजित भएर उपविजेता बनेको थियो। तर अहिले उक्त टिममा रहेका खेलाडीमा चार परिवर्तन गरिएको छ।

Advertisement Banner
Previous Post

एमाले महाधिवेशन : ४० मुनिका नेताहरूको केन्द्रीय कमिटीमा प्रवेशको तयारी, कति ल्याउँछ युवाहरूलाई नेतृत्वमा ?

Next Post

म्यानमारको अनलाइन स्क्यामिङ : ४७ नेपाली श्रमिकको उद्धार

Editorial Team

Editorial Team

Next Post
म्यानमारको अनलाइन स्क्यामिङ : ४७ नेपाली श्रमिकको उद्धार

म्यानमारको अनलाइन स्क्यामिङ : ४७ नेपाली श्रमिकको उद्धार

Recommended

Home Minister Om Prakash Aryal says holding the elections to the House of Representatives (HoR) in a peaceful manner in the slated date is the key responsibility of the government

Home Minister Om Prakash Aryal says holding the elections to the House of Representatives (HoR) in a peaceful manner in the slated date is the key responsibility of the government

2 months ago
Prime Minister Sher Bahadur Deuba met Indian Prime Minister Narendra Modi in New Delhi; India officially handed over the 90 km long 132 KV double circuit Solu Corridor Transmission Line to Nepal

Prime Minister Sher Bahadur Deuba met Indian Prime Minister Narendra Modi in New Delhi; India officially handed over the 90 km long 132 KV double circuit Solu Corridor Transmission Line to Nepal

4 years ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.