Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बेल्जियमस्थित नेपाली दूतावासमा मनाइयो विश्व ध्यान दिवस

Editorial Team by Editorial Team
December 25, 2025
in Nepal, News
0
बेल्जियमस्थित नेपाली दूतावासमा मनाइयो विश्व ध्यान दिवस
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

ब्रसेल्स – दोश्रो विश्व ध्यान दिवसको अवसर नेपाली दूतावास बेल्जियमले सामूहिक ध्यान कार्यक्रम आयोजना गरेको छ ।बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित कार्यक्रममा बेल्जियमका नेपाली राजदूत सेवा लम्साल, दूतावासका अधिकारीहरु एवं नेपाली समुदायका साधकहरुको उपस्थिति रहेको थियो।
विश्व शान्ति सद्भावना वृद्धिको कामना सहित सुरु भएको कार्यक्रममा राजदूत लम्सालले सहभागी ध्यान साधकहरुलाई विश्व ध्यान दिवसको बारेमा प्रकाश पार्दै स्वागत गरिन् । उनले योग ध्यानका माध्यमले मानसिक शान्ति प्राप्त भएमा हरेक समाज र देश शान्त र समुन्नत हुन सक्ने बताइन् । भगवान बुद्ध, आदि योगी शिव, महर्षि जनकको तपस्थल देवभूमि नेपालले ध्यानको उपहार विश्वलाई दिएर रोग, भोक र युद्धको अन्त्य गर्नका लागि प्रयास गरिरहेकोछ। ‘वसुधैव कुटुम्वकम् ‘ को भावना सहित नेपालले आध्यात्मिक कूटनीति मार्फत संसारभरि सद्भाव र सौहार्दता कायम गराउन विश्व ध्यान दिवस मनाइरहेकोछ,’ राजदूत लम्सालले भनिन् ।
कार्यक्रममा योग ध्यान प्रशिक्षक ओम शर्माले प्रविधिको पासोमा परेको आजको मानिसलाई ध्यानले मात्र स्वतन्त्र बनाउन सक्ने बताए। स्वतन्त्र चेत भएको मानिसले मात्र सहि र गलत छुट्ट्याएर निष्पक्ष र न्यायपूर्ण समाज बनाउन सक्छ भन्दै ध्यानको महत्वको वर्णन सहित शर्माले ध्यानको अभ्यास गराएका थिए ।
त्यस्तै जीवन विज्ञानकी प्रशिक्षक सविता दाहालले स्वस्थ शरीर र मनका लागि ध्यानको आवश्यकताको जानकारी सहित सूक्ष्म व्यायाम सहित प्राणायाम ध्यान गराएकी थिइन् । सामूहिक उर्जा आदान-प्रदान गर्दै,राजदूत लम्साल, दूतावास परिवार र सहभागीहरुले एकआपसमा आभार र अहोभाव प्रकट गरि कार्यक्रम सम्पन्न भएको थियो।

Advertisement Banner
Previous Post

काठमाडौंका यातायात कार्यालयमा दुःख दिने १४ जना बिचौलिया पक्राउ

Next Post

आज डिसेम्बर २५ः ‘क्रिसमस डे’ मनाइँदै

Editorial Team

Editorial Team

Next Post
आज डिसेम्बर २५ः ‘क्रिसमस डे’ मनाइँदै

आज डिसेम्बर २५ः ‘क्रिसमस डे’ मनाइँदै

Recommended

इरानसँग दुई हप्ता युद्धविराम गर्न अमेरिका सहमत, स्थायी शान्तिका लागि इस्लामाबादमा वार्ता तय

इरानसँग दुई हप्ता युद्धविराम गर्न अमेरिका सहमत, स्थायी शान्तिका लागि इस्लामाबादमा वार्ता तय

3 days ago
Sixteen banks in Nepal pay nearly Rs 32 crore to CEOs in FY 2080/81

Sixteen banks in Nepal pay nearly Rs 32 crore to CEOs in FY 2080/81

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.