Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ: अरबिन्द केजरीवाल

Editorial Team by Editorial Team
March 29, 2026
in Nepal, News
0
पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ: अरबिन्द केजरीवाल
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – बालेन सरकार गठन भएको केही समयमानै नेपालमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि भारतीय मिडियामा पनि समाचार सम्प्रेषण भइरहेको छ।यही बीचमा दिल्लीका पूर्व मूख्यमन्त्री अरबिन्द केजरीवालले एबिपी न्युजको समाचार सामाजिक सञ्जाल एक्समा सेयर गर्दै नेपालमा पूर्व प्रधान र गृहमन्त्री आफ्नो पुरानो कुकर्मका कारण पक्राउ परेको दाबी गरेका छन्।२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित न्यायीक आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न सिफारिस गरेको थियो । जेनजी आन्दोलन दमनको आरोपमा सरकारले दुवैलाई पक्राउ गरी अनसन्धान सुरु गर्दैछ।एजेन्सी

Advertisement Banner
Previous Post

सरकारले अपरिपक्व कदम चाल्यो :पूर्वराष्ट्रपति भण्डारी

Next Post

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन-अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

Editorial Team

Recommended

Nepal PM Sher Bahadur Deuba to visit Sri Lanka for BIMSTEC summit

Nepalese Prime Minister Sher Bahadur Deuba likely to embark on a 3-day official visit to India from April 1-3

4 years ago
Rubio, Starmer Stress Stronger Europe-U.S. Defense Ties at Munich Security Conference

Rubio, Starmer Stress Stronger Europe-U.S. Defense Ties at Munich Security Conference

6 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.