काठमाडौं । साताको अन्तिम कारोवार दिन आज नेप्से बढेको छ । आज नेप्से परिसूचक ६४ दशमलव २६ अंकले बढेर २७६० दशमलव ९१ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज ३३२ कम्पनीको २ लाख ३८ हजार २ सय ७२ पटकको कारोबारमा ५ करोड ९६ लाख ७ हजार ९ सय ५१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँ रहेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै, ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । त्यस्तै, आज १९१ कम्पनीको सेयर भ्यालु बढेको छ भने ४४ वटा को घटेको छ ।
Trending Now
- Ncell marks 20th year with ‘Nineteen for Nineteen’ Project and Rs 200 million commitment towards CSR
- Rajendra Mahato announces Rastriya Mukti Kranti Party
- Constitutional Council recommended the senior-most Justice Prakash Man Singh Raut, for the post of the Chief Justice (CJ) of the SC
- New Australian guidelines for dealing with unexplained infertility
- Parliamentary committee urges govt action against Rabi Lamichhane over cooperative fund misuse
- Victorians Gain Access to Cutting-Edge Precision Cancer Therapies Thanks to Landmark $10M Donation
- School building built under “Nepal-India Development Cooperation” inaugurated in Bhaktapur
- Taliban Suspends Polio Vaccination Campaigns in Afghanistan: UN
- Bangladesh approves decision to import 40 MW of electricity from Nepal
- Prime Minister KP Sharma Oli informed the House of Representatives about his participation in the upcoming 79th General Assembly of the United Nations
Comments are closed.