Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आजदेखि नयाँ एक सय रुपैयाँ नोट प्रचलनमा

Editorial Team by Editorial Team
November 27, 2025
in Nepal, News
0
आजदेखि नयाँ एक सय रुपैयाँ नोट प्रचलनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ एक सय रुपैयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले सार्वजनिक गरेको सूचना अनुसार, नयाँ नोटमा पूर्व गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ ।

दृष्टिविहीनका लागि विशेष सुविधा पनि गरिएको छ – नोटमा छामेर पहिचान गर्न सकिने कालो थोप्ला राखिएको छ, जसले दृष्टिविहीन व्यक्तिलाई नोट चिन्न सजिलो बनाउँछ ।

नयाँ नोटको आकार र रङ्ग भने साबिककै जस्तै छ । नोटको अगाडि मध्यभागमा नेपालको चुच्चे नक्सा र अशोक स्तम्भको चित्र छ भने सिरिज नम्बर नेपाली भाषामा ‘वि.सं. २०८१’ लेखिएको छ ।

सुरक्षाको दृष्टिले नोटमा २ मिमी चौडाइको विशेष सुरक्षा धागो राखिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ । नोटको पछाडि मध्यभागमा एकसिंगे गैडाको माउ र बच्चाको चित्र अंकित गरिएको छ ।

Advertisement Banner
Previous Post

१४ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न सिफारिस

Next Post

हङकङमा हाउजिङ कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु

Editorial Team

Editorial Team

Next Post
हङकङमा हाउजिङ कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु

हङकङमा हाउजिङ कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु

Recommended

Nepal Govt decided to cut fuel prices substantially amid growing public pressure over rising prices

Nepal Oil Corporation (NOC) has increased the price of petroleum products

4 years ago
Neco Insurance announces 15.78 percent dividend

Neco Insurance announces 15.78 percent dividend

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.