काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ अर्थात बीआरआईको समझदारीमा ऋणबारे कुनै कुरा नभएको बताउनुभएको छ ।
चीन भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल र सहमति गर्ने गरिने बताउनुभयो । उहाँले पोखरा विमानस्थलबारे पनि कुरा नभएको जानकारी दिनुभयो ।पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले अब भारत भ्रमण पनि मिलाउनुपर्ने बताउनुभयो । उहाँले १८ महिना आफूले सरकार चलाएपछि कांग्रेस सभापति देउवालाई हस्तान्तरण गर्ने पनि दोहोर्याउनुभयो ।
Trending Now
- Jammu and Kashmir: 28 people, mostly tourists, killed in terrorist attack in Pahalgam
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
Comments are closed.