Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

उपन्यास लोकार्पण

himalaya Diary News Service by himalaya Diary News Service
February 20, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal, News
0
उपन्यास लोकार्पण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
आइतबार , २०७८ फाल्गुन, ८ काठमाडौं  ,

 साहित्यकार भीष्मराज फुलाराको चौथो कृति वासुदा उपन्यास लोकार्पण भएको छ । साहित्यकार नवराज लम्साल , समालोचक ज्ञाननिष्ठ ज्ञवाली ,लेखक   फुलारा र उनका दाजु वासुदेव फुलाराले संयुक्त रूपमा कृति लोकार्पण गरे । ज्ञाननिष्ठ ज्ञवालीको नौ पृष्ठ लामो भूमिका रहेको कृतिमा संघर्ष , प्रेम र उद्देश्यको त्रिवेणी रहेको प्रमुख वक्ता ज्ञवालीले चर्चा गरे । नवराज लम्सालले लेखकलाई शुभकामना दिए । लेखकले आफू साहित्यमा लागेर अपार आनन्द पाएको कुरा व्यक्त गरे । लेखकका दाजु वासुदेव फुलाराले आफ्नो संघर्षको कथा उपन्यासमा आए पनि यो धेरै युवाको कथा भएको चर्चा गरे । कार्यक्रमको आयोजना फुलारा लिटरेचर फाउन्डेसनले आयोजना गरेको हो ।
Advertisement Banner
Previous Post

Singapore to build National Quantum-Safe Network that provides robust cybersecurity for critical infrastructure

Next Post

स्रस्टा सम्मान कार्यक्रम सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
स्रस्टा सम्मान कार्यक्रम सम्पन्न

स्रस्टा सम्मान कार्यक्रम सम्पन्न

Recommended

US Congressional delegation led by Senator Kirsten Gillibrand met Nepal PM Sher Bahadur Deuba

US Congressional delegation led by Senator Kirsten Gillibrand met Nepal PM Sher Bahadur Deuba

4 years ago
Nepal: Over Rs 40 billion in foreign investment approved in seven months

Nepal: Over Rs 40 billion in foreign investment approved in seven months

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.