Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Review

उपन्यास “आत्मजा”को परिचर्चा कार्यक्रम सम्पन्न

Editorial Team by Editorial Team
July 7, 2022
in Book Review, Literature
0
उपन्यास “आत्मजा”को परिचर्चा कार्यक्रम सम्पन्न
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

सापसद्वारा थाहा पुस्तकालयमा रेखा यादवको उपन्यास “आत्मजा”को परिचर्चा कार्यक्रम सम्पन्न साहित्यिक पत्रकार संघ (सापस)ले आज २०७९ असार २३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा उपन्यासकार रेखा यादवको उपन्यास “आत्मजा”को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो परिचर्चा कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं अनुवादक मोहन सिटौला (अमेरिका) हुनुहुन्थ्यो । सिटौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष पनि हुनुहुन्छ । सो परिचर्चा कार्यक्रममा प्रमुख अतिथि मोहन सिटौल, अध्यक्ष राधेश्याम लेकाली, अतिथि किशोर पहाडी, रेखा यादव, वरिष्ठ साहित्यकार प्रमोद प्रधान, उपन्यास समाज नेपालका अध्यक्ष वरिष्ठ आख्यानकार शंकर भारती, वरिष्ठ साहित्यकारहरु युवराज नयाँघरे र डा. दामोदर पुडासैनी, मुरारि सिग्देल, समालोचक डा. रमेश शुभेच्छुक, सखी प्रतिष्ठानकी अध्यक्ष साहित्यकार मन्जिला अनिल, कृतिका सम्पादक साहित्यकार विनोद विश्वकर्मालगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

Advertisement Banner
Previous Post

Nepal: Election Commission proposes general elections on November 18

Next Post

“Hands for Sri Lanka” under the All Nepal Bhikkhu Association, donates essential medicines to Sri Lanka

Editorial Team

Editorial Team

Next Post
“Hands for Sri Lanka” under the All Nepal Bhikkhu Association, donates essential medicines to Sri Lanka

"Hands for Sri Lanka" under the All Nepal Bhikkhu Association, donates essential medicines to Sri Lanka

Recommended

आजबाट  चैत्र दसैँको नवरात्र सुरु : घटस्थापना, बिहान ७:५१ मा शुभ साइत

आजबाट चैत्र दसैँको नवरात्र सुरु : घटस्थापना, बिहान ७:५१ मा शुभ साइत

2 months ago
India to export 1.7 lakh tonnes of urea and Diammonium Phosphate (DAP) during this year to Nepal

India to export 1.7 lakh tonnes of urea and Diammonium Phosphate (DAP) during this year to Nepal

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.