Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एनपीएल : पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर खेल्दै

Editorial Team by Editorial Team
December 9, 2025
in Nepal, News, Sports
0
एनपीएल : पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर खेल्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – काठमाडौंमा जारी दोस्रो संस्करणको एनपीएल क्रिकेटमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदैछन् ।दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुन लागेको हो । सुदूरपश्चिम रोयल्स अघिल्लो संस्करणको उपविजेता हो ।
यस्तै इलिमिनेटरमा भोलि दिउँसो ४ बजे काठमान्डु र लुम्बिनी खेल्दैछन् । पहिलो क्वालिफायर जित्ने टोली सीधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।यस्तै इलिमिनेटमा जित्ने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्न पाउनेछ भने पराजित हुने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर आउँदो बिहिवार हुनेछ ।
दोस्रो संस्करणको एनपीएलको फाइनल खेल आउँदो शनिवार हुनेछ । लिग चरणका खेल सकिँदा ब्याटिङतर्फ विदेशी खेलाडी र बलिङतर्फ नेपाली खेलाडीको प्रदर्शन राम्रो रहेको छ ।

Advertisement Banner
Previous Post

एनएसटी को आगामी कार्यकालका लागि पत्रकारहरूसँग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

Next Post

सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

Editorial Team

Editorial Team

Next Post
सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

Recommended

गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक

गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक

4 years ago
‘विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२

‘विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२

4 months ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.