Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

‘विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२

Editorial Team by Editorial Team
November 30, 2025
in Nepal, News, Science & Technology
0
‘विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
काठमाडाैँ – मिड भ्याली माध्यमिक विद्यालय कलेजद्वारा आयोजित अन्तर विद्यालय प्रतियोगात्मक ‘विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२’ मा थिमीस्थित ग्लाड स्टोन एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल भएको छ। ग्लाड स्टोन एकेडेमीले ३० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको हो।
यस्तै प्रदर्शनीमा सहभागी संस्कार गुरुकुल स्कुलले दोस्रो स्थान हासिल गर्दै २० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गरेको छ। तेस्रो स्थान हासिल गर्दै नेपाल पुलिस स्कुलले १० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएकाे छ। प्रर्दशनीमा सहभागी विद्यार्थीहरूले भोट गरेकाे प्रदर्शनरत उपकरण एवं सामाग्री मध्येबाट पाउने ऐभरेष्ट इङ्लिस स्कुलले ५ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएकाे हाे। सहभागी भएका ६७ वटा स्कुललाई उपकरण एवं सामाग्री निर्माणमा सहयाेग स्वरूप प्रतिविद्यालय ६ हजार रूपैयाँ प्रदान गरिएकाे थियाे।
प्रदर्शनीमा उपत्यका भित्रका ६७ वटा विद्यालयका विद्यार्थीद्वारा निर्मित ९३ वटा उपकरण एवं सामाग्रीहरू प्रदर्शनीमा राखिएको थियो। दुई दिनसम्म सञ्चालन भएको यस पर्दशनीमा १० हजार भन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए। प्रर्दशनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधि तर्फको नविनम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम लगायतका विभिन्न उपकरण एवं सामाग्रीहरू प्रदर्शन गरेका थिए।
मिड भ्याली कलेजले यस्ता क्रियाकलापमा जोड दिदैँ आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गर्दै विद्यार्थीलाई खोज अनुसन्धान तर्फ थप उत्प्रेरित गर्ने जनाएको छ।
Advertisement Banner
Previous Post

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एनएसीको राहत, हरेक उडानका १० सिटमा १०% छुट

Next Post

हामीले समीक्षा गरेरै एकताबद्ध बनेका हौँ, हामी बदलिन्छौँ: प्रचण्ड

Editorial Team

Editorial Team

Next Post
हामीले समीक्षा गरेरै एकताबद्ध बनेका हौँ, हामी बदलिन्छौँ: प्रचण्ड

हामीले समीक्षा गरेरै एकताबद्ध बनेका हौँ, हामी बदलिन्छौँ: प्रचण्ड

Recommended

निर्वाचनअघि नेपाल–भारत सीमा सिल !

निर्वाचनअघि नेपाल–भारत सीमा सिल !

7 months ago
Raj and DK’s The Family Man Season 3 Breaks Records, Becoming Prime Video India’s Most-Watched Series of 2025 in Its First Week

Raj and DK’s The Family Man Season 3 Breaks Records, Becoming Prime Video India’s Most-Watched Series of 2025 in Its First Week

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.