Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘पचली भैरव’नाटकलाई पुस्तकमा सार्वजनिक

Editorial Team by Editorial Team
June 25, 2022
in Book Releases, Literature, Nepal
0
‘पचली भैरव’नाटकलाई  पुस्तकमा सार्वजनिक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ —पचली भैरव सम्बन्धि नाटकको पुस्तक लोकार्पण गरिएको छ। आज टेकुस्थित कौसी थिएटरमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बौद्ध विद्वान यज्ञमानपति बज्राचार्य लगायतले नाटकको पुस्तक लोकार्पण गरेका हुन्।

काठमाडौं उपत्यकामा नेवारी समुदायमा महत्त्वपूर्ण रुपमा लिइने पचली भैरव जात्रा र पचली भैरवसँग जोडिएका किंवदन्तीलाई आधार मानेर सांस्कृतिक नाटक ‘पचली भैरव’ मञ्चन गरिएको थियो ।

गत कात्तिक महिनामा टेकुस्थित कौसी थिएटरमा बज्र कला कुञ्जले प्रस्तुत गरेको नाटकमा पचली भैरव र स्थानीय नेवार समुदायकी युवती रुकमणिबीचको प्रेमकथालाई सांस्कृतिक तथा धार्मिक रुपमा जोडेर प्रस्तुत गरिएको छ । सोही नाटकलाई अहिले पुस्तकका रुपमा सार्वजनिक गरिएको छ ।

नेपालको कला, संस्कृति, धार्मिक परम्परागत तथा सांस्कृतिक मौलिकताको संरक्षण र संवद्र्धन गर्न मञ्चन गरिएको नाटकको उद्देश्यलाई लिपिबद्ध रुपमा नयाँ पुस्तासमक्ष पुर्‍याउन पुस्तक तयार गरिएको लेखक, नाटकका परिकल्पनाकार र निर्देशक चन्द्रमान मुनिकारले बताए ।

काठमाडौं आफैंमा सांस्कृतिक सहरका रुपमा परिचित रहेकाले यहाँका अमूर्त सम्पदाहरु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उपप्रमुख डंगोलले बताइन् । ‘आँखाले नदेख्ने अमूर्त सम्पदाहरु पनि हाम्रा सभ्यताहरु हुन्’, उनले भनिन्,‘गीत, नाटक, चलचित्र जस्ता अमूर्त सम्पदालाई युवा पुस्ताले करले होइन रहरले सिक्ने वातावरण हामीले बनाउनुपर्छ ।’

‘पचली भैरव’ नाटकले आफैंमा काठमाडौं उपत्यकाको कथालाई बोक्ने भएकाले पुस्तकका रुपमा आउनु महत्त्वपूर्ण पाइलाका रुपमा रहेको उनले ठहर गरिन् । काठमाडौं उपत्यकाको कला, इतिहास र कथालाई अमूर्त सम्पदाहरुबाट नै उठान गर्नुपर्ने उनको मत छ । कला र कलाकार जन्माउने काठमाडौंका डबलीहरुलाई ब्युताएर परम्परागत पक्षलाई समेत जोड दिनुपर्ने उनले सुनाइन् । युवा पुस्ताको माग र समय अनुसार भाषा विकासका समेत जोड दिनुपर्ने उनको भनाइ छ । उनका अनुसार यसका लागि महानगरले योजना बनाएको छ ।

Advertisement Banner
Previous Post

सिम्रन क्षेत्रीको उपन्यास ‘झुमर’ सार्वजनिक

Next Post

Nepali ambassador to USA Dr Khatri briefly meets US President Biden, Secretary of State Blinken

Editorial Team

Editorial Team

Next Post
Nepali ambassador to USA Dr Khatri briefly meets US President Biden, Secretary of State Blinken

Nepali ambassador to USA Dr Khatri briefly meets US President Biden, Secretary of State Blinken

Recommended

संकटको घडीमा कांग्रेस मात्रै विकल्प,अब प्रतिबद्धताको अनुगमन केन्द्रबाटै हुन्छ: विश्वप्रकाश शर्माको ठोकुवा

संकटको घडीमा कांग्रेस मात्रै विकल्प,अब प्रतिबद्धताको अनुगमन केन्द्रबाटै हुन्छ: विश्वप्रकाश शर्माको ठोकुवा

3 weeks ago
Nepal Telecom scraps disputed Rs 5 billion billing system tender

Nepal Telecom scraps disputed Rs 5 billion billing system tender

2 months ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.