Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

अफगानिस्तान सीमा क्षेत्रमा पाकिस्तानको आक्रमण, फेरी तनाव बढ्यो

Editorial Team by Editorial Team
February 22, 2026
in Nepal, News
0
अफगानिस्तान सीमा क्षेत्रमा पाकिस्तानको आक्रमण, फेरी तनाव बढ्यो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – पाकिस्तानले अफगानिस्तान सीमाक्षेत्रमा सातवटा आतंकवादी अड्डा र शिविरमाथि आक्रमण गरेको जनाएको छ ।
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार कारबाही ‘फितना अल ख्वारिज’ सँग सम्बद्ध पाकिस्तानी तालिबान र उसका सहयोगी समूहहरू तथा इस्लामिक स्टेट अफ खोरासान प्रान्त (आईएसकेपी) का अड्डामाथि केन्द्रित थियो ।
पाकिस्तानले हालै देशभित्र भएका आत्मघाती हमलाको जवाफस्वरूप उक्त कारबाही गरिएको दाबी गरेको छ । ती हमलाहरू अफगानिस्तानस्थित नेतृत्व र ह्यान्डलरहरूको निर्देशनमा भएको पुख्ता प्रमाण रहेको उल्लेख गरिएको छ । साथै, अफगानिस्तानको भूमिबाट पाकिस्तानविरुद्ध गतिविधि हुन नदिन तालिबान सरकारसँग पटक-पटक आग्रह गरिए पनि ठोस कदम नचालिएको आरोप लगाइएको छ ।
यता अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जाबिहुल्लाह मुजहिदले भने पाकिस्तानी सेनाले अफगानिस्तानको सीमा उल्लंघन गरेको आरोप लगाएका छन् । उनले नांगरहार र पक्तिका प्रान्तमा भएको बमबारीमा महिला र बालबालिकासहित दर्जनौँ निर्दोष नागरिकको मृत्यु तथा घाइते भएको दाबी गरेका छन् । दुवै पक्षका आरोप-प्रत्यारोपपछि सीमाक्षेत्रमा तनाव थप बढेको छ।

Advertisement Banner
Previous Post

बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

Next Post

नासाको ‘आर्टिमिस २’ चन्द्र मिशन प्राविधिक समस्याका कारण स्थगित

Editorial Team

Editorial Team

Next Post
नासाको ‘आर्टिमिस २’ चन्द्र मिशन प्राविधिक समस्याका कारण स्थगित

नासाको ‘आर्टिमिस २’ चन्द्र मिशन प्राविधिक समस्याका कारण स्थगित

Recommended

China’s capital Beijing again witnessing new wave of COVID-19 cases

China’s capital Beijing again witnessing new wave of COVID-19 cases

4 years ago
नेपाली कविहरूले बङ्गलादेशमा मनाए विश्व कविता दिवस

नेपाली कविहरूले बङ्गलादेशमा मनाए विश्व कविता दिवस

4 years ago

Don't Miss

चैत पहिलो साता भक्तपुर फिल्म महोत्सव हुँदै

चैत पहिलो साता भक्तपुर फिल्म महोत्सव हुँदै

March 15, 2026
पुष्पपराग साहित्य प्रतिष्ठानको पुरस्कार तथा सम्मान घोषणा

पुष्पपराग साहित्य प्रतिष्ठानको पुरस्कार तथा सम्मान घोषणा

March 15, 2026
बीडी त्यागी सम्मान पुरस्कार २०८३ को लागि प्रतिभा चयन

बीडी त्यागी सम्मान पुरस्कार २०८३ को लागि प्रतिभा चयन

March 15, 2026
21 Nepalis rescued from Cambodian Online Scam, return home

21 Nepalis rescued from Cambodian Online Scam, return home

March 15, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.