Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

किशोर पन्थीको पुस्तक अन्ट्रान्सलेटेबल लोकार्पण

Editorial Team by Editorial Team
June 21, 2022
in Book Releases, Nepal, Uncategorized
0
किशोर पन्थीको पुस्तक अन्ट्रान्सलेटेबल लोकार्पण
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — पत्रकार तथा लेखक किशोर पन्थीको तेस्रो पुस्तक अन्ट्रान्सलेटेबल लोकार्पण भएको छ । अंग्रेजी भाषाको यो पुस्तकमा भावनाहरु सर्वव्यापी तर अनुवाद गर्न नसकिने हुन्छन् उपशीर्षक छ ।

२०७२ सालको भूकम्पमा आधारित पुस्तकमा भूकम्पमा संयोगले बाँच्‍न सफल भएकाहरु, भूकम्पका पीडित, भूकम्पपछिको उद्धार र राहतमा खटिनेहरु, महाभूकम्पमा संचारकर्ममा खटिएकाहरु, उपचारमा खटिएकाहरु लगायतका भावना र अनुभवहरुलाई पुस्तकमा समेटिएको छ ।

पन्थीको उक्त पुस्तक पर्यटन बोर्डमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीस खिलराज रेग्मीले पुस्तकको लोकार्पण गरेका थिए ।

भावना व्यक्त गर्ने कुनै उपयुक्त भाषा नहुने भएकाले पुस्तकको शीर्षकले उक्त मर्मलाई बोक्न सफल भएको मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले बताए ।

२९८ पृष्ठको रहेको यो पुस्तक नमस्ते इन्टरनेशनल मिडिया ग्रुपले प्रकाशन गरेको हो । खसोखास अनलाइनका प्रधानसम्पादक समेत रहेका पन्थीका यसअघि जिरो माइल र कम्पन नामका दुई पुस्तकहरु प्रकाशित छन् ।

Advertisement Banner
Previous Post

Indian Tourism Minister flagged-off the Bharat Gaurav Tourist Train; it ll cover the religious destination of Janakpur in Nepal for the first time

Next Post

दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’ कवितासंग्रह लोकार्पण

Editorial Team

Editorial Team

Next Post
दिपा मेवाहाङ राईको  ‘यादको सन्दुक’ कवितासंग्रह लोकार्पण

दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’ कवितासंग्रह लोकार्पण

Recommended

Nepal Election Commission Issues 20-Point Directive Ahead of House of Representatives Poll

Nepal Election Commission unveils sample ballots ahead of March 5 HoR elections

2 months ago
Israeli forces launch fresh strikes across Gaza Strip

Israeli forces launch fresh strikes across Gaza Strip

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.