काठमाडौं । सहकारीको बचत रकम अपचलन गरी फरार रहेका जिबी राईको पासपोर्ट रोक्का भएको छ । राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको हो ।जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा विभागले राईको पासपोर्ट रोक्का गरेको बताइएको छ ।
राईको बैंक खाता, मालपोत लगायत विभिन्न स्थानमा पनि कारोबार रोक्का गर्न पत्राचार गरिएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै उक्त राहदानीबाट हिँडडुल गर्न नमिल्ने भएको छ ।विभिन्न पाँच वटा सहकारी ठगीको मुख्य योजनाकार जीबी अहिलेसम्म फरार छन् ।सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका जीबीलाई ल्याउन भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत १३ माघमा डिफ्युजन नोटिस जारी भएको थियो । तर उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
Trending Now
- Over 1.5 cr devotees take dip on first day of Mahakumbh: seven-tier security plan in place for this 45 day grand event
- ३० लाख ग्राहक छन इन्टरनेटका : एकतिहाइ बजार वर्ल्डलिंकको, २० ठूला कम्पनी यी हुन्
- १२ वर्षे महाकुम्भ मेला भारतमा सुरु, ४० करोड तीर्थालु आउने अनुमान
- पोखरामा नारी स्रष्टा विशेष कवि गोष्ठी सम्पन्न
- Biden, Netanyahu discuss ceasefire, hostage release.
- Taliban do not consider women as human: Malala Yousafzai
- पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण
- More than 100,000 girls to be vaccinated against cancer in Kathmandu
- २७ वटा ऐन एकैपटक संशोधन हुने
- कवि तुलबहादुर रास्कोटी मगरको “आमाको ममता” कवितासंग्रह सार्वजनिक
Comments are closed.