Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Editorial Team by Editorial Team
July 17, 2022
in Nepal, News
0
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १ साउन

सप्तरी, राजगढ गाउँपालिका-५ मलेखपुरमा मधेश प्रदेश ०१-००४ प ३३४७ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक शम्भुनाथ नगरपालिका-१० बस्ने ३० वर्षीया राजकुमारी साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राजेन्द्र नारायण सिंह अस्पताल राजविराज हुँदै बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, मिथिला नगरपालिका-६ ढल्केवर वाईर फयाक्ट्री नजिक सडकमा बीए ०१ एआर ९७७० नम्बरको कार र ज.९ प ९४३५ नम्बरको मोटरसाइकल ‍एकआपसमा ठक्कर खाँई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय शिवलाल यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको काव्या अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरील आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement Banner
Previous Post

इन्द्र चौधरीको लोककथा र मिथक समेटिएको पुस्तक सार्वजनिक

Next Post

मोतिशोभा श्रेष्ठका दुई कृति लोकार्पण

Editorial Team

Editorial Team

Next Post
मोतिशोभा श्रेष्ठका दुई कृति लोकार्पण

मोतिशोभा श्रेष्ठका दुई कृति लोकार्पण

Recommended

अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई हरितारा चलचित्र पुरस्कार

अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई हरितारा चलचित्र पुरस्कार

4 years ago
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदानका लागि उपत्यका छाड्नेकाे सङ्ख्या बढ्दाे, अहिलेसम्म साढे ७ लाख बाहिरिए

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदानका लागि उपत्यका छाड्नेकाे सङ्ख्या बढ्दाे, अहिलेसम्म साढे ७ लाख बाहिरिए

1 month ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.