Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

पवन कुमार बुढ़ाथोकीका चार मुक्तकहरू

himalaya Diary News Service by himalaya Diary News Service
February 14, 2022
in Feature, Nepali, Poetry
0
पवन कुमार बुढ़ाथोकीका चार मुक्तकहरू
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
आज  त तिमीले प्रेमिल कुराहरु खुवायैा
 मलाई मन पर्ने कुराहरू नै छानेर सुनायैा
 धेरै नै भएकेा थियो हलचल न गरेको मैले
 म जहाँ जान चाहन्थें त्यहीं तिम्ले डुलायैा !

यसै गरि गरि तिमी मेरि जुन बनेर आऊ
 मलाईनै  मन पर्ने नम्बरी सुन बनेर आऊ
 म हरपल हर मौसम तिमीलाई कुरिरहन्छु
 मेरो नैराश्यतानै हटाउने गुन बनेर आऊ

तिमी देखेपछि स्वर्गिय संसारमा हराउँछु
मनमा रहेका दुःख  पीड़ा फालेरनै कराउँछु
तिमी नै त हैा जीवनमा बाँच्ने मेरो सहारा
म अरुलाई हैन तिमीलाइ नै  मन पराउछु !

 जहिले जसरी नि मलाई माया पिलाई जाऊ
 मैले पस्केका  खुराक नाई नास्ति नगरि खाऊ
 मसंग हरदम उपहार तिम्रो लागि रहिरहने छ
तिमीलाई सुहाउने गहना छानेर खुसीभै  लाऊ ।

पवन कुमार बुढ़ाथोक़ी
काठमाण्डू
Advertisement Banner
Previous Post

UNHCR steps up aid for displaced in Myanmar as conflict intensifies

Next Post

Ilker Ayci appointed as the CEO & MD of Air India

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Ilker Ayci appointed as the CEO & MD of Air India

Ilker Ayci appointed as the CEO & MD of Air India

Recommended

राष्ट्र बैंकले लिने नीतिहरू व्यवहारिक नहुँदा निष्कृय कर्जा बढ्ने गरेको विज्ञहरूकाे भनाइ

राष्ट्र बैंकले लिने नीतिहरू व्यवहारिक नहुँदा निष्कृय कर्जा बढ्ने गरेको विज्ञहरूकाे भनाइ

5 months ago
Civil rights activist Jesse Jackson passes away

Civil rights activist Jesse Jackson passes away

2 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.