Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग

Editorial Team by Editorial Team
March 24, 2026
in Nepal, News
0
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा एमालेका नेता एवं पूर्वमन्त्री भीम आचार्यसँग विशेष अदालतले साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको बहुचर्चित भ्रष्टाचार आरोपमा अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
सोमबार अदालतमा उपस्थित भएका आचार्यलाई विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइराला को संयुक्त इजलासले धरौटीमा छाड्ने आदेश दिएको थियो। आदेशसँगै उनी अहिले धरौटी रकम बुझाउने प्रक्रियामा रहेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले आचार्यमाथि पर्यटनमन्त्री रहँदा विमानस्थल निर्माण लागत अस्वाभाविक रूपमा बढाएर अनियमितता गरेको आरोप लगाउँदै गत मंसिर २१ गते मुद्दा दर्ता गरेको थियो।यस बहुचर्चित प्रकरणमा कुल ५५ जनालाई प्रतिवादी बनाइएको छ। आयोगले उनीहरूबाट करिब ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको बिगो असुल गर्न माग गरेको छ।

Advertisement Banner
Previous Post

अमेरिकामा दमकलसंग ठोक्किएर एयर क्यानडाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

Next Post

एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा

Editorial Team

Editorial Team

Next Post
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा

एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा

Recommended

Silver reaches all-time high at Rs 3,535 per tola

Silver reaches all-time high at Rs 3,535 per tola

4 months ago
Nepal: Public Procurement Monitoring Office blacklisted eleven firms, including one Chinese company

Nepal: Public Procurement Monitoring Office blacklisted eleven firms, including one Chinese company

4 months ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.