काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न आग्रह गरेको छ । नेपाल टेलिकम लगायत अन्य संघ संस्थाहरूको लोगो तथा अन्य विवरणहरूको दुरुपयोग गरी अनेकौँ प्रलोभन देखाउने शङ्कास्पद पोस्टहरू देखिएको भन्दै प्रहरीले त्यस्ता पोस्टहरू क्लिक नगर्न सबैलाई अनुरोध गरेको हो । यस्ता पोस्टहरू विभिन्न व्यक्तिहरूलाई आउने गरेको गुनासो बढेको भन्दै प्रहरी प्रधान कार्यालयले त्यस सम्बन्धमा सम्बन्धित निकायबाट आधिकारिकता नबुझी झुटा प्रलोभनमा नपर्न सबैसँग अनुरोध गरेको छ ।
Trending Now
- सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
- पत्रकारलाई प्रधानन्यायाधीशको आग्रह- समाचार सनसनीपूर्ण नबनाइदिनू
- अमेरिकामा क्यान्सरसँग संघर्षरत नेपाली युवा विवेक पंगेनीको उपचारका क्रममा हिजो दु:खद निधन
- Israel Expands Military Operations with Airstrikes in Yemen
- Knighthood awarded to director Christopher Nolan, becoming ‘Sir’ Christopher Nolan
- Russian oil spill pollutes 50 km of Krishna Sea coast
- गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
- TIPF agreement between Nepal and Korea
- At least 100 North Korean soldiers die in Ukraine war
- Again the date of Sunita and Butch’s return to Earth is uncertain