प्रधानमन्त्री प्रचण्ड तानमन स्कायर अवलोकन

प्रधानमन्त्री प्रचण्डले मित्रराष्ट्र चीनको भ्रमणका क्रममा तेनमेन स्क्वायर पुगेर राष्ट्रिय सहिदहरूको स्मारकमा श्रद्धाञ्जलीसहित माल्यार्पण गर्नुभयो साथै । महान् सहिदहरूप्रति उच्च सम्मान एवं श्रद्धासुमनअर्पण गर्नु भयो।

Comments are closed.