Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन राष्ट्रिय सुरक्षा परिषदको बैठक

सिमरामा तनाव जारी

Editorial Team by Editorial Team
November 20, 2025
in Government, Nepal, News
0
प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन राष्ट्रिय सुरक्षा परिषदको बैठक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। बाराको सिमरामा तनाव जारी रहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएकी छन्।

बुधबार एमाले महासचिव शंकर पोखरेल र पोलिट्व्यूरो सदस्य महेश बस्नेत बाराको परवानीपुरमा आयोजित कार्यक्रममा सहभागी हुन सिमरा जाने कार्यक्रम थाहा पाएपछि जेनजीले बारामा प्रदर्शन गरेका थिए।

अहिले पनि सिमराको स्थिति तनावपूर्ण रहेको छ। राजनीतिक दलले सिमराको घटनालाई लिएर आपत्ति जनाएपछि प्रधानमन्त्री कार्कीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएकी हुन्।

बैठक केही बरेमासुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा बैठक बस्ने बताइएको छ।

Advertisement Banner
Previous Post

गजलकार देवेन्द्र के.सी. ‘देवु’का गजल गुञ्जाए सन्तोषले

Next Post

तेस्रो भेटेरन्स कप फुटबल प्रतियोगितामा विजेता टिम BAC ले जित्यो १० हजार डलर र ट्रफी

Editorial Team

Editorial Team

Next Post
तेस्रो भेटेरन्स कप फुटबल प्रतियोगितामा विजेता टिम BAC ले जित्यो १० हजार डलर र ट्रफी

तेस्रो भेटेरन्स कप फुटबल प्रतियोगितामा विजेता टिम BAC ले जित्यो १० हजार डलर र ट्रफी

Recommended

Supreme Court refused to issue an interim order over decision to promote Dhiraj Pratap Singh as Nepal Police chief

Nepal Supreme Court orders Chief Minister Yadav to seek vote of confidence within 24 hours

5 months ago
Merck Foundation Chief Executive Officer (CEO) and The Gambia First Lady welcomed First Ladies of Africa, Ministers and participants at 12th Africa Asia Luminary 2025

Merck Foundation Chief Executive Officer (CEO) and The Gambia First Lady welcomed First Ladies of Africa, Ministers and participants at 12th Africa Asia Luminary 2025

5 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.