Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रगतिशील लोकतान्त्रिक पार्टीले गर्यो १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा

Editorial Team by Editorial Team
December 1, 2025
in Nepal, News, Politics
0
प्रगतिशील लोकतान्त्रिक पार्टीले गर्यो १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । पार्टीले सार्वजनिक गरेको संरचनाअनुसार अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल रहनेछन् ।
पार्टीले सोमबार जारी गरेको विवरणअनुसार परिषद्का बाहेक बाँकी सबैलाई केन्द्रीय कमिटी सदस्य तोकिएको छ । मंसिर ७ गते औपचारिक रूपमा घोषणा भएको उक्त पार्टीको केन्द्रीय कमिटीमा संरक्षकको भूमिकामा रहेका पूर्वमन्त्री जनार्दन शर्माको नाम पनि समावेश गरिएको छ ।
यसअघि ओम शर्मा, राजकुमार शर्मा, रजमान तामाङ, जन्मदेव जैसी तथा मानुषि यमि भट्टराईलगायतका नेताहरूको पनि नाम केन्द्रीय कमिटी सदस्यको रूपमा उल्लेख गरिएको छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नाम भने कमिटीमा नरहेको पार्टीले जनाएको छ । उनी पार्टीमा संरक्षकको भूमिका निर्वाह गर्ने बताइएको छ ।

Advertisement Banner
Previous Post

मेयर बालेन्द्र शाहका पिता, रामनारायण शाहको निधन

Next Post

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा हुँदै , सहयोग गर्ने सबैको प्रतिबद्धता

Editorial Team

Recommended

माघको अन्तिम सातादेखि पाठेघर क्यान्सरविरुद्धको खोप लगाइँदै

माघको अन्तिम सातादेखि पाठेघर क्यान्सरविरुद्धको खोप लगाइँदै

9 months ago
इरानमा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु, अहिलेसम्म ७४२ जना मारिए

इरानमा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु, अहिलेसम्म ७४२ जना मारिए

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.