Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलमा निषेधाज्ञा, १ महिनासम्म कडा नियम

Editorial Team by Editorial Team
February 12, 2026
in Feature, Nepal, News
0
त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलमा निषेधाज्ञा, १ महिनासम्म कडा नियम
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र १ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । फागुन १ गते यस क्षेत्रमा प्रदर्शन गर्ने दाबीसहितका विज्ञप्तिहरू सार्वजनिक भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । केही समूह र राजनीतिक दलले यस्ता विज्ञप्ति जारी गरेको पाइएको प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासनले बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको हो । अब एक महिनासम्म विमानस्थल हाताभित्र पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर कार्यक्रम गर्न पाइने छैन । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशअनुसार ‘विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ ।’

Advertisement Banner
Previous Post

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

Next Post

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

Editorial Team

Editorial Team

Next Post

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

Recommended

कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कवितासंग्रह लोकार्पण

कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कवितासंग्रह लोकार्पण

4 years ago
जेनेस सलुशनको प्रडक्ट, गम्प, एडब्लुएस शार्क ट्याङ्क प्रतियोगिताको फाइनलिस्टमा छनोट

जेनेस सलुशनको प्रडक्ट, गम्प, एडब्लुएस शार्क ट्याङ्क प्रतियोगिताको फाइनलिस्टमा छनोट

8 months ago

Don't Miss

Avalanche sweeps 10-member climbing team; four bodies recovered, six missing

Avalanche sweeps 10-member climbing team; four bodies recovered, six missing

August 1, 2026
Italy temporarily suspends Schengen travel arrangements with Spain

Italy temporarily suspends Schengen travel arrangements with Spain

August 1, 2026
India-Bhutan hold fifth Development Cooperation Talks in Thimphu

India-Bhutan hold fifth Development Cooperation Talks in Thimphu

August 1, 2026
एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न – एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न – एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड

August 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.