आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट 

सर्लाही, २३ माघ

            हरिवन नगरपालका-११ स्थित ईदुशंकर चिनि मिलमा सोमबार दिउँसो आगलागी हुँदा ट्याक्टर १ थान, मोटरहरु, स्प्रे हाउस स्टोर रूममा राखेको विभिन्न सामानहरु गरी करिब ४० लाख रूपैयाँ विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

            प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.