Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक

Editorial Team by Editorial Team
June 2, 2022
in Book Releases, Nepal
0
परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ —कवि हरिशरण परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक भएको छ । बेला पब्लिकेसन्सद्वारा प्रकाशित संग्रहलाई आइतबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा कवि परियारसहित लेखक एवं समाजवादी चिन्तक आहुति, उज्वल प्रसाई, विभूति भट्टराईले लोकार्पण गरे ।
नेपाली समाजको जात व्यवस्थाले आफूमाथि पारेको प्रभाव र आफ्नो सम्पूर्ण भोगाईहरु ‘कैँची’का रूपमा आएको कवि परियारले व्यक्त गरे । यसलाई आफ्नो मात्र नभएर व्यवस्थाले थिचिएका सबैका लागि आन्दोलनका हिस्साका रूपमा लिन पनि उनले आग्रह गरे ।
संग्रहमाथि टिप्पणी गर्दै आहुतिले कविले आफ्नो भोगाईको आवेगलाई प्रारम्भिक चरणमा प्रस्तुत गरेको धारणा राखे । व्यवस्था परिवर्तनका लागि हिँडेको सत्ता र विचार नै धुमिल भएको ठहर गर्दै उनले अबको सिर्जनाको धार, वर्ग र कित्ता समेत सैद्धान्तिक रुपमा बहस हुन जरुरी रहेको बताए । ‘आमूल परिर्वतनका लागि हिँडेकाहरू नै भजन गाउँदै छन्’, उनले भने,‘परिवर्तनका लागि आएका आजको सिर्जनाहरू कुन धार, कुन वर्ग भनेर खुट्याउन सकेको अवस्था छैन । यो अन्योललाई विचारकेन्द्रित भएर घनिभूत बहस हुनुपर्छ ।’ संग्रहले प्रयुक्त बिम्बलाई नवीन ढंगमा ल्याएको ठहर गर्दै उनले कवि परियारलाई युगअनुसार बिम्बको प्रयोगमा ध्यान दिन आग्रह गरे ।
क्विता माथि टिप्पणी गर्दै भट्टराईले कवितासंग्रहमा रहेका कविता यो व्यवस्थाका लागि उठेको आन्दोलनका रूप हुन् । कविताको सामान्य नियमभन्दा बाहिर रहेर शालीन र सामान्य रुपमा बोलेका कविताका शब्द कविको मात्र नभएर सिंगो उत्पीडित समुदायको हो भन्ने उनको भनाई थियो ।

Advertisement Banner
Previous Post

विश्व नेपाली साहित्य महासंघद्वारा साहित्यदूत घोषणा

Next Post

परिवर्तन नेपालद्वारा कलाकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार

Editorial Team

Editorial Team

Next Post
परिवर्तन नेपालद्वारा कलाकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार

परिवर्तन नेपालद्वारा कलाकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार

Recommended

Nepal Ambassador to India Dr Shankar Sharma received Ambassador-designate of Czech Republic H.E. Eliška Žigová

Nepal Ambassador to India Dr Shankar Sharma received Ambassador-designate of Czech Republic H.E. Eliška Žigová

4 years ago
सलमानको स्टेजमा १७ नेपाली कलाकारको प्रस्तुति

Bollywood Super star Salman Khan’s ‘Da-Bangg Tour’ in Nepal Postponed

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.